शैक्षिक योग्यता र अनुभव
योग्यता
- • मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (MPA)
- • ब्याचलर अफ ल (LLB)
अनुभव
- • १० वर्ष भन्दा बढी सार्वजनिक प्रशासन अनुभव
- • संस्थापक तथा अध्यक्ष — इनोभेटिभ जर्नालिस्ट एसोसिएसन (INJA)
- • प्रधान सम्पादक — INJA Mission
- • संस्थापक तथा प्रबन्ध निर्देशक — इनोभेटिभ पब्लिकेसन नेपाल
- • RJ, VJ तथा सामाजिक अभियन्ता
- • New Nepal Easy School Science पाठ्यपुस्तक शृंखलाका लेखक
- • राष्ट्रिय जर्नलहरूमा लेख प्रकाशन
उपलब्धि
- • हजारौं लोकसेवा आकांक्षीहरूलाई सफल मार्गदर्शन
- • INJA मार्फत पत्रकारिता र शिक्षामा योगदान
- • राष्ट्रिय स्तरमा प्रकाशित पाठ्यपुस्तक तथा लेखहरू
अध्यापन क्षेत्र
सार्वजनिक प्रशासननेपालको संविधानशासन व्यवस्थासामान्य ज्ञानलोकसेवा तयारीअन्तर्वार्ता मार्गदर्शन
शिक्षण दर्शन
“गुणस्तरीय अध्ययन सामग्री, व्यावहारिक मार्गदर्शन र व्यवस्थित तयारीको माध्यमबाट हरेक लोकसेवा आकांक्षीलाई सफलताको यात्रामा साथ दिनु नै मेरो उद्देश्य हो।”
— शोभु
